राजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि उद्धार र राहतका लागि सहयोग जुट्न सुरु भएको छ । मित्रराष्ट्र, सङ्घीय सरकार, प्रदेश सरकारलगायत विभिन्न व्यक्ति, कम्पनी तथा सङ्घ संस्थाले भूकम्पपीडितलाई सहयोग रकम घोषणा गरेका छन् ।
गोरखापत्रले तयार गरेको सहयोग गर्नेको विवरण