जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प
जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प
    • बेल संचार

    • २२ कार्तिक २०८०, बुधबार

काठमाडौं

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर साँझ ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा साना ठूला गरी ४६६ भन्दा धेरै परकम्पहरु गइसकेका छन् । शुक्रबारको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित