एमालेकी पूर्व केन्द्रीय सदस्य गंगा चौधरी राष्ट्रिय शक्ति नेपालमा प्रवेश
एमालेकी पूर्व केन्द्रीय सदस्य गंगा चौधरी राष्ट्रिय शक्ति नेपालमा प्रवेश
    • Bell Sanchar

    • ५ मंसिर २०८०, मंगलवार

नेकपा एमालेकी पूर्व केन्द्रीय सदस्य गंगा चौधरी राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेकी छिन् ।

चौधरीलाई राष्ट्रिय शक्ति नेपालका केन्द्रीय संयोजक केशरबहाददुर विष्टले पार्टीमा स्वागत गरेका थिए ।

उनी मंगलवार सो पार्टीको केन्द्रीय सदस्यमा समेत चयन भएकी छिन् ।

पूर्वमन्त्री विष्ट नेतृत्वको पार्टीले संवैधानिक राजतन्त्र फिर्ता, हिन्दू राष्ट्र कायम, संघीयता खारेजसहित काग राख्दै निरन्तर आन्दोलन गर्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित