केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु देउवा निवासमा
केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु देउवा निवासमा
    • Bell Sanchar

    • १९ असार २०८१, बुधबार

काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकले एमालेसँग सत्ता सहकार्यबारेमा भएको सहमति अनुमोदन गर्ने बताइएको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउँदै सत्ता सहकार्यबारे सहमति भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित