पद तथा गोपनीयताको शपथ सचिव अधिकारीले लिए
पद तथा गोपनीयताको शपथ सचिव अधिकारीले लिए
    • Bell Sanchar

    • १९ असार २०८१, बुधबार

काठमाडाैं |

प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका सुरेश अधिकारी शपथ लिएका छन् ।

सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित