रारा तालमा डुबेर एक युवकको मृत्यु
रारा तालमा डुबेर एक युवकको मृत्यु
    • उमेश बुढा

    • २१ असार २०८१, शुक्रबार

 जुम्ला ।

जिल्लास्थित पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा पौडी खेल्ने क्रममा डुबेर मृत भेटिएको

भएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित