गृह सचिव र आईजीपी उपस्थित सहकारी छानबिन समितिमा
गृह सचिव र आईजीपी उपस्थित सहकारी छानबिन समितिमा
    • बेल संचार

    • २१ असार २०८१, शुक्रबार

काठमाडौं ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ को छलफलमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर उपस्थित भएका छन् ।

सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो ।

त्यसअनुसार उनीहरु शुक्रबारको छलफलमा उपस्थित भएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित