महिला हराएको सूचना !
महिला हराएको सूचना !
    • उमेश बुढा

    • २१ असार २०८१, शुक्रबार

 जुम्ला ।

पातारासी गाउँपालिका वडा नम्बर ३ स्थित छुम गाउँ घर भएकी रुपकली थापा यहि असार १३ गतेका दिन घरबाट हराएकी छन् ।

वर्ष ६५ कि उचाई ५ फिट , अनुहार गोरो भएकी , अगाडि का दाँत छिट्का भएकी महिलालाई कोहि कसैले भेटाउनु भएको छ ।

वा देख्नु भएको छ भने, नजिकको प्रहरी चौकीमा बुझाई दिन हुन अनुरोध गरिन्छ । अथवा छोरा नाता पर्ने चन्द्र थापाको सम्पर्क नम्बर ९७६६६६७९६१ र बेल संचार ०१५१९८०५५ मा खबर गरिदिनहुन अनुरोध गरिन्छ ।

साताकाे चर्चित
सम्बन्धित