ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा :कोपा अमेरिका
ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा :कोपा अमेरिका
    • Bell Sanchar

    • २३ असार २०८१, आईतवार

काठमाडौँ ।

पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्दै उरुग्वेले ब्राजिललाई उपाधि होडबाट बाहिर पुर्याइदिएको हो ।

साताकाे चर्चित
सम्बन्धित