युरो २०२४ मा इंग्ल्यान्ड आज राति दोस्रो सेमिफाइनल खेल्दैछ र उसको लक्ष्य हुनेछ, लगातार दोस्रो फाइनल ।
पछिल्लो युरोमा पनि इंग्ल्यान्ड फाइनल पुगेको थियो । यसपल्ट यसलाई यही उपलब्धिबाट रोक्ने प्रयासमा हुनेछ, नेदरल्यान्ड्स ।
यो पनि आफैंमा युरोपका दुई ठूला फुटबल शक्तिबीचको भिडन्त हुनेछ ।
यस खेलसँग जोडिएका तथ्य र तथ्यांक यस प्रकार छन् :