प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय साउन १५ गतेसम्म
प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय साउन १५ गतेसम्म
    • बेल संचार

    • ३ श्रावण २०८१, बिहीबार

काठमाडौँ ।

आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ ।

सिंहदरबारमा सभामुख र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने समझदारी जुटेको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित