नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तय
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तय
    • बेल संचार

    • २५ श्रावण २०८१, शुक्रबार

काठमाडौं । 

स्थायी समिति बैठकअघि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तय भएको छ ।

शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

स्थायी कमिटी बैठक पनि शुक्रबार नै अपराह्न ४ बजे बस्दैछ ।

बैठकमा सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण गर्ने, नेताहरुको जिम्मेवारी बाँडफाँडलगायतका विषयमा छलफल हुने बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित