सरकारले धरहरा सञ्चालनका लागि स्वीकृत दिने निर्णय
सरकारले धरहरा सञ्चालनका लागि स्वीकृत दिने निर्णय
    • बेल संचार

    • २८ भाद्र २०८१, शुक्रबार

काठमाडौँ ।

सरकारले धरहरा सञ्चालनका लागि स्वीकृत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले हुलाक राजमार्ग  चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको  शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ ।

 यी लगायत यस्ता छन् बैठकमा भएका १७ निर्णय :

12

 

साताकाे चर्चित
सम्बन्धित