भीमफेदीमा बाढीले बागमती खोला पुलमा क्षति
भीमफेदीमा बाढीले बागमती खोला पुलमा क्षति
    • बेल संचार

    • १२ आश्विन २०८१, शनिबार

काठमाडौं । 

मकवानपुरमा भीमफेदीमा रहेको बागमती खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ ।

भीमफेदी गाउँपालिका-८ कान्तिलोकपथस्थित बागमतीको पुलमा बाढीले क्षति पुर्‍याएको हो ।

बाढीले पुलको केही भाग बगाएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । बाढीले पुलमा क्षति पुर्‍याएपछि आवागन प्रभावित भएको छ ।

साताकाे चर्चित
सम्बन्धित