खलढुङ्गाको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने पुलमा खतरा
खलढुङ्गाको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने पुलमा खतरा
    • बेल संचार

    • १२ आश्विन २०८१, शनिबार

काठमाडौँ ।

ओखलढुङ्गाको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने पुलमा खतरा बढेको छ ।

सुनकोसी नदीको जल सतहले हर्कपुर पुलको ट्रस भाग छुन थालेपछि खतरा बढेको हो ।

स्थानीय पेशल गौतमका अनुसार पुलको गाडी गुड्ने भागबाटै पानी बग्न थालेको छ ।

यो पुलले ओखलढुङ्गा सोलुखुम्बु खोटाङ र भोजपुरलाई काठमाडौँ र तराईसँग जोडेको छ ।

साताकाे चर्चित
सम्बन्धित