जुम्लाको कनकासुन्दरी मावि लुड्कूले अभिभावकलाई दियो शन्देष
जुम्लाको कनकासुन्दरी मावि लुड्कूले अभिभावकलाई दियो शन्देष
    • उमेश बुढा

    • १८ आश्विन २०८१, शुक्रबार

जुम्ला ।

प्रिय अभिभावकज्यू नमस्कार १

आजबाट १५ दिनका लागि तपाईका बाबुनानी तपाईकै जिम्मामा छाडेका छौं। यो समयको लागि केही गृहकार्य पनि दिएका छौं। कम्तिमा दिनको २ घण्टा किताब हेर्न लगाउनु होला। उक्त २ घण्टामा तपाईको बाबुनानीलाई कतिपटक भोक लाग्छ, कति पटक सु(सु आउँछ, कति पटक मोबाईल हेर्न मन लाग्छ रु ध्यान दिनु होला ।

तपाईको बाबुनानीलाई २ घण्टा लगातार पढाइमा व्यस्त गराउन कति मुश्किल हुने रहेछ रु सोच्नुस् त १ शिक्षकले विद्यालयमा ६ घण्टासम्म कसरी सिकाइ क्रियाकलाप गर्नु हुँदो रहेछ भनेर । हामीलाई पनि पिर लाग्छ, कतै लामो विदा पछाडि विद्यार्थी विद्यालय आउँदा यो ६ महिनासम्म सिकाएको पूरै बिर्सेर आउने त होईनन् रु कृपया यो विदामा हजुरहरुले नयाँ कुरा सिकाउन नसके पनि अहिलेसम्म हामीले सिकाएका कुरा नबिर्साइकन, कापि किताब नहराईकन, शिक्षकले दिएको गृहकार्य पूरा गराईकन विद्यालय खुलेको पहिलो दिनमै पठाईदिनु होला।

विजया दशमीको हार्दिक मंगलमय शुभकामना १ सबैको दशैं शुभ रहोस १

साताकाे चर्चित
सम्बन्धित