कालिका आवि देवारगाउँको घेराबार फिल्ड र चमेनागृहको शिलान्यास गरे अध्यक्ष शाहीले
कालिका आवि देवारगाउँको घेराबार फिल्ड र चमेनागृहको शिलान्यास गरे अध्यक्ष शाहीले
    • उमेश बुढा

    • १८ आश्विन २०८१, शुक्रबार

जुम्ला ।

कालिका आधारभूत विद्यालय देवारगाउँमा घेरावार , फिल्ड र चमेनागृहको शिलान्यास हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर शाहीले गर्नु भयो ।

कर्णाली प्रदेश सरकारबाट आर्थिक वर्ष २०८१ र ०८२ को आर्थिक सहयोगमा घेरावार ,फिल्ड र चमेनागृह कालिका आधारभूत विद्यालय हिमा १ देवारगाउँमा निमार्ण हुने भएको प्रधानाध्यापक प्रेम हमालले बताउनु भयो ।

उक्त कार्यक्रममा मुङल्यारी , ब्रमण , धामीझाङ्ग्री , जग्गादाता , विद्यार्थी , समाजसेवी , प्रहरी , पत्रकार , अभिभावक र विद्यालय व्यवस्थापन समिति उपस्थितिमा होम विधि पुर्व शिलान्यास गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित