नेपालस्थित भारतीय दूतावासले मनायो दसैँ, तिहार र छठ महोत्सव
नेपालस्थित भारतीय दूतावासले मनायो दसैँ, तिहार र छठ महोत्सव
    • बेल संचार

    • २ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ ।

नेपालस्थित भारतीय दूतावासले दसैँ, तिहार र छठको अवसरमा सांस्कृतिक महोत्सव मनाएको छ ।

दूतावासभित्र बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाल–भारतका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा विभिन्न दलका नेता, सांसदलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

नेपाल र भारतका परम्परागत परिकारको व्यवस्थाको साथै ‘पिङ’ खेलको पनि आयोजना गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित