रवि लामिछाने विरुद्धको पक्राउ पुर्जी यस्तो छ
रवि लामिछाने विरुद्धको पक्राउ पुर्जी यस्तो छ
    • बेल संचार

    • २ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको छ ।  शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले सभापति लामिछानेलाई पक्राउ गरी पठाइदिन भन्दै प्रहरी प्रधान कार्यालय लगायतका निकायलाई पत्र पठाएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय लाजिम्पाट, काठमाडौँ उपत्यका अपराधन अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँलाई सम्बोधन गर्दै लेखिएको पत्रमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित लामिछानेलाई पक्राउ गरी पठाउन आग्रह गरिएको छ ।

111

साताकाे चर्चित
सम्बन्धित