रास्वपा का सभापति रवि लामिछाने पक्राऊ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी
रास्वपा का सभापति रवि लामिछाने पक्राऊ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी
    • बेल संचार

    • २ कार्तिक २०८१, शुक्रबार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राऊ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ ।

पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए । लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित