पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकको प्रदर्शन
पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकको प्रदर्शन
    • बेल संचार

    • ३ कार्तिक २०८१, शनिबार

काठमाडौं ।

पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले प्रदर्शन गरेका छन् ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको भनाइ छ ।

उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाएका छन् ।

गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित