कनकासुन्दरी गाउँपालिकाले कसैलाई काख र कसैलाई पाख गर्‍यो, सांसद शाही
कनकासुन्दरी गाउँपालिकाले कसैलाई काख र कसैलाई पाख गर्‍यो, सांसद शाही
    • उमेश बुढा

    • २६ कार्तिक २०८१, सोमबार

जुम्ला ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ ओखरपाटा गाउँमा मतदातासँग भेटघाट कार्यक्रममा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले जनतालाई विकास निर्माण देखि लिएर बाढीपीडितलाई राहत दिने क्रममा कसैलाई काख र कसैलाई पाख गरेको छ । यसो गर्नु हुँदैन । अहिलेको इलोक्टोनिक परिवेशमा क्यामारा र हात हातमा मोबाइल छन् । यि भन्दा पनि ठुला आँखा भगवानका छन्, भगवानले हेरेका हुन्छन् । कुकार्य गर्नु हुँदैन । शाहीले भने, उक्त भेटघाटमा यो विषय सम्बन्धि पालिका अध्यक्षलाई बुझ्छु शाहीले बताए ।

उनले भने भ्रष्टचार गर्ने टाउकेहरुलाई त ठोकेको छु गाउँ घरका भ्रष्टचार गर्नेहरुलाई ठोक्न केहि मान्दैन शाहीले भेटघाट कार्यक्रममा बोल्नु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित