Unicode
बेल संचार
झापा ।
मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।
बाँस झ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो ।
बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।