रास्वपाका सभापति लामिछाने काठमाडौँ विमानस्थलमा अवतरण
रास्वपाका सभापति लामिछाने काठमाडौँ विमानस्थलमा अवतरण
    • बेल संचार

    • २४ मंसिर २०८१, सोमबार

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थलमा ल्याइएको छ ।

काठमाडौँ विमानस्थलबाट उनलाई फेरि आजै बयानका लागि पर्सा पठाउन लागिएको छ ।

जसअनुसार उनलाई साढे २ बजेको उडानमार्फत सिमरा पठाइने छ भने त्यहाँबाट स्थलमार्ग हुँदै पर्सा पठाइने  मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित