रविलाई सिमरा पुर्‍याइयो
रविलाई सिमरा पुर्‍याइयो
    • बेल संचार

    • २६ मंसिर २०८१, बुधबार

काठमाडौं

सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।

बयान पूरा भएपछि पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सिमरा विमानस्थलबाट कास्की पठाएको हो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्‍याइने जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले लामिछानेसँग बयान लिएको थियो ।

 

 

साताकाे चर्चित
सम्बन्धित