सुर्खेत । मानवसेवा आश्रमले कर्णाली प्रदेश स्तरीय भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा बिहीबार ३ करोड ५ लाख रुपैयाँ संकलन भएको छ । यस अघि बुधवार प्रतिबद्धता सहित २ करोड रुपैयाँ संकलन भएको थियो । महायज्ञ अवधिभरकै सातौँ दिन बिहीबार सबैभन्दा बढी रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । बिहीवारमात्र व्यक्तिगत तथा संस्थागत रूपमा ५३६ जना दाताले दान गर्नुभएको हाे ।
महायज्ञमा वीरेन्द्रनगर नगरपालिका – १०, सुर्खेत निवासी नैनसरा बुढाले स्व.पति प्रेमबहादुर बुढाको स्मृतिमा आश्रमको भवन निर्माण गर्नका लागि ११ हजार १ सय ११, भेरी गंगा नगरपालिका–१० गंगमाला टोल विकास संस्था परिवारले ११ हजार १ सय ५, वीरेन्द्रनगर नगरपालिका ०१,सुर्खेत निवासी तिलक पौडेल ÷सिता अधिकारीले ११ हजार ५ सय ५५ रुपैयाँ, भेरी गंगा नगरपालिका १०, निवासी कृष्ण कुमार, मिना बुढा क्षेत्री, छोरा सुशीला बाबु बुढा क्षेत्री, छोरा बुहारी हेमराज÷ शोभा बुढा क्षेत्री गौतमले भवन निर्माण कार्यमा सहजता प्रदान गर्नको लागि ५ हजार ५५ रुपैयाँ दान गर्नुभएको छ । त्यस्तै वीरेन्द्रनगर नगरपालिका ११, सुर्खेत निवासी द्रौपदी बासकोटाले ११ हजार ५ रुपैयाँ, सगरमाथा टोल विकास संस्था परिवारले. ११ हजार १ सय ५५ रुपैयाँ, वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत निवासी अमृतादेवी पौडेलले भवन निर्माण कार्यमा सहजता प्रदान गर्नको लागि ७ हजार २० रुपैयाँ ,डिभी निकेतन सोसल सर्भिस क्लबद्वारा ७ हजार ५ सय ५३ दान गरेको छ । वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत पवित्रा आचार्य स–परिवारले पितृहरूको स्मृतिमा भवन निर्माण कार्यमा सहजता प्रदान गर्नको लागि ५ हजार ५ दान गर्नु भएकाे हाे ।
वीरेन्द्रनगर नगरपालिका–३, सुर्खेत निवासी गंगादेवी सापकोटाले स्व. श्रीमान् तुलसी प्रसाद सापकोटाको स्मृतिमा ५ हजार १ सय, बीरमा श्रेष्ठले. ५ हजार ५५, वीरेन्द्रनगर नगरपालिका– ४ सुर्खेत निवासी श्यामलाल कँडेलले आमा भागीरथी कँडेलको स्मृतिमा ११ हजार २ सय ५१, वीरेन्द्रनगर नगरपालिका– ४ सुर्खेत निवासी थुमावती कँडेलले बुवा विष्णुप्रसाद न्यौपाने र आमा अमृता न्यौपानेको स्मृतिमा ११ हजार २ सय ५१, बुद्धिबहादुर खड्काले ५ हजार ५५ रुपैयाँ, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी टिकादेवी भुसाल र महायज्ञ मूल आयोजक समिति सह–संयोजक सागर भुसाल÷वन्दना भुसाल,छोरी ज्वाइँ समीक्षा भुसाल÷ सुदिप तिमिल्सिना, सदिच्छा भुसाल र कृष्ण प्रसाद भट्टराई,नाति सियोन भट्टराईले १ कोठा निर्माण सेवाको लागि ६ हजार ५१ सय ५ सय ५५ रुपैयाँ दान गर्नुभएको हो ।
त्यस्तै हरिप्रसाद ढकाल÷ पवित्रा कुमारी ढकालले ५ हजार १ सय ५५, वीरेन्द्रनगर निवास हरिप्रसाद ढकाल÷ पवित्रा कुमारी ढकालले ५ हजार १ सय ५५ रुपैयाँ, वीरेन्द्रनगर १० सुर्खेत निवासी ज्यो. पं. याम प्रसा, रत्ना, र सावित्री अधिकारीले ११ हजार १ सय ११, जागरण टोल विकास संस्था परिवारले ११ हजार १ सय ११, नौलो टोल विकास संस्था परिवारले ११ हजार ५ सय ५५ रुपैयाँ, नेपाल राष्ट्रिय भूतपूर्व सैनिकले ११ हजार १११, चाँदनी टोल विकास संस्था परिवारले ११ हजार १११, वीरेन्द्रनगर नगरपालिका १२, सुर्खेत तीर्थराज सुवेदी ÷रुकमणि सुवेदीले ११ हजार १ सय १५, वीरेन्द्रनगर नगरपालिका –११ सुर्खेत निवासी कुलबहादुर खत्री र श्रीमती जुमु खत्रीले स्व. आमा तुलसी देव खत्रीको स्मृतिमा ५१ हजार १ सय ५१, तिलकुमारी पौडेल स–परिवारले १५ हजार १ सय ५५, कटकुवा टोल विकास संस्था परिवारले १३ हजार २ सय ५, वीरेन्द्रनगर नगरपालिका –९ सुर्खेत स्थित पिपल डाँडा टोल विकास संस्था परिवारद्वारा ५ हजार १ सय २५ रुपैयाँ सहयोग गर्नुभएको हो ।
मंसिर २७ गते महायज्ञमा प्रतिबद्धता गर्ने दाताहरू
१. धनबहादुर रावत वी.न.पा ६ सुर्खेत( ६ लाख ५१ हजार ५५५)
२. टी.डी डेकोर हाउस सुर्खेत १ लाख १ हजार
३. लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एन नेपाल, एरिया ३ कर्णाली सुर्खेत ( एक कोठा निर्माण )
४. वीरेन्द्रनगर नगरपालिका १० नम्बर वडा कार्यालय (६ लाख ९९ हजार, ९ सय ९९ रुपैयाँ
५. साउथ एसियन स्कलर्स एकेडेमी वी.न. पा ३ (एक कोठा निर्माण)
६. शाही कुमारी शाह वी.न.पा सुर्खेत हाल अमेरिका (एक कोठा निर्माण)
७. मदन कृष्ण सुवेदी वी.न.पा सुर्खेत १ लाख ११ हजार १ सय ११ रुपैयाँ जिन्सी (ढुङ्गा, गिट्टी र बालुवा ढुवानी सहित)
८. वीरेन्द्रनगर नगरपालिका, सुर्खेत १ करोड ५० लाख आश्रमको एक ब्लक निर्माण गर्ने)
९. बालाराम÷ तुलसी कुमारी पौडेल वी.न.पा.– ५ सुर्खेत (१ लाख १ हजार ५)
१०) सागर भुसाल ( एक कोठा निर्माण)
त्यस्तै शिवप्रसाद तिवारी र रिता तिवारीले ११ हजार ५५, वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेत निवासी निरञ्जन केसी, महायज्ञ मूल आयोजक समिति सदस्य श्री सुमन कार्की ,नातिनी जेनिथ केसी ,सिभ्याना केसीले स्व.बुवा राम बहादुर खत्रीको स्मृतिमा भवन निर्माणको लागि एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रुपैयाँ स–प्रेम योगदान गर्नुभएको छ ।
वीरेन्द्रनगर नगरपालिका–०५ सुर्खेत जवाहरलाल हमालले ११ हजार ५ सय ५५, वीरेन्द्रनगर नगरपालिका –०७ इत्राम, सुर्खेत रुपा सापकोटा परिवारले स्व,बुवा गजेन्द्र सापकोटा (पहाडी) को स्मृतिमा एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रुपैयाँ, वीरेन्द्रनगर नगरपालिका–०६ सुर्खेत निवासी नेत्रप्रसाद गौत र जीवनकला गौतमले बुवाको स्वस्थ लाभको लागि कामना गर्दै ११ हजार १११, वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित प्यारागन आदर्श पब्लिक एकेडेमीले २१ हजार १ सय ११, वीरेन्द्रनगर न.पा.–१२ सुर्खेत स्थित अमर ज्योति माध्यमिक विद्यालय परिवार ( कक्षा १ देखि १२ कक्षा सम्मका छात्र÷ छात्राबाट खाजा खर्च कटाएर ४४ हजार ८ सय ८५ रुपैयाँ सहयोग गरेको छ ।
५० हजार रुपैयाँभन्दा माथि दान गर्नुहुने परोपकारीहरूको नामावली
१. नैनसिंह खत्री १ लाख १० हजार ५ रुपैयाँ
२. टोपबहादुर खड्का र भबिसरा ५१ हजार १ सय ११ रुपैयाँ
३. देवीसरा र गोविन्द छोरा ५१ हजार १ सय ११ रुपैयाँ
४. चन्द्रकला र बसुनधरा तिवारी ५१ हजार १ सय ५१ रुपैयाँ
५. गोपालकृष्ण र उषा गिरि ५१ हजार १ सय ११
६. निशा भण्डारी र कृष्ण बस्नेत १ लाख १ सय ५
७. कृष्णा कुमारी खत्री १ लाख १ हजार १ सय
८. यशोदा कुमारी आचार्य ५० हजार १ सय ५५
९. हेमराज सापकोटा ५१ हजार १ सय ५
१०. कुलबहादुर र जुनु खत्री ५१ हजार १ सय ५१
११. दिनेश काफ्ले र रेणु आचार्य ५१ हजार ५
१२. मन कुमारी ढकाल ५५ हजार ५ सय ५५
१३. कोरबहादुर केसी १ लाख ११ हजार
१४. बालाराम आचार्य १ लाख ११ हजार
१५. मानसिंह÷ मिना कुमाल ५१ हजार
१६) उषापति गौतम ५१ हजार १ सय ५१
१७) सेन्ट मेरिज स्कुल ५१ हजार १ सय ५५
१८) नन्दबहादुर बि.सी ५५ हजार ५ सय ५५
१९) राजेन्द्र ढकाल ५१ हजार
२०) गणेश बहादुर ५१ हजार १ सय १५
२१) अमृता÷ सुरेश शेरचन १ लाख ११ हजार ५३
२२) इगरब्रिज स्कुल ११ लाख ५१ हजार १ सय ११
२३) सन्तोष र सुशीला १ लाख ११ हजार
२४) सुनिता दाहाल ५१ हजार १ सय
२५) भूमिसरा थानी १ लाख १ हजार ५ सय ५५
२६) माउन्ट एभरेस्ट स्कुल १ लाख ५१ हजार १ सय ११
२७) साउद एसियन एकेडेमी ६ लाख ५१ हजार १ सय १५
२८) सिताराम पौडेल ५१ हजार १ सय ५१
२९) महेन्द्र प्रसाद शर्मा ५१ हजार ५
३०) भक्त बहादुर बुढा ५१ हजार १ सय ११
३१) हरिबहादुर बस्नेत १ लाख ११ हजार १ सय ११
३२) हरियो हिरा कृषि संस्था १ लाख ५ हजार
३३) तीर्थ दाहाल ५१ हजार १ सय ५५
३४) जनका प्याकुरेल ५१ हजार
३५) जीवराज आचार्य ५१ हजार
३६) चिल्ड्रेन प्याराडाइज ५१ हजार
३७) अमृत बहादुर बुढा क्षेत्री ५१ हजार
३८) खड्गबहादुर खत्री ५७ हजार ७ सय
३९) नन्दा कुमारी देवकोटा ५१ हजार
४०) डिल्ली आचार्य ५१ हजार ५ सय ५५
४१) टेकबहादुर सुनार ५१ हजार
४२) पूर्णमान श्रेष्ठ १ लाख ५५ हजार ५ सय ५५
४३) तारा केसर ५१ हजार
४४) केशवराज चपाई १ लाख ३ हजार ५
४५) पार्वती अर्याल ५१ हजार १ सय ५५
४६) एसओस हर्मन ५५ हजार ५ सय ५५
४७) गणेश र खड्क बस्नेत ५१ हजार
४८) लक्ष्मण र शोभा कँडेल ५१ हजार १ सय ५१
४९) रामबहादुर शाही ६ लाख ५१ हजार १ सय ५१
५०) नारायणदत्त पौडेल ५१ हजार
५१) दलबहादुर र प्रतिमा नेगी १ लाख ११ हजार
५२) सावित्री गौतम ५१ हजार १ सय ५१
५३) पूर्णप्रसाद जैसी ५५ हजार ५ सय ५५ रुपैयाँ
५४) पृथ्वी बम ५१ हजार १ सय ११ रुपैयाँ
महायज्ञमा सहभागी हुन छुटेका भक्तजन तथा दाताहरूलाई आज शुक्रवार अन्तिम दिन पनि सहभागी भई मानवता पवर्द्धनमा सहयोग गरी पुण्य कमाउन मानवसेवा आश्रमले आह्वान गरेको छ । मंसिर २१ गते शुक्रवार सुरु भएको महायज्ञको आज २८ गते अन्तिम दिन हो ।