बुढूका दिनेश बुढा सम्पर्क विहिन
बुढूका दिनेश बुढा सम्पर्क विहिन
    • उमेश बुढा

    • १ असार २०८१, शुक्रबार

जुम्ला ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ बुढू गाउँका दिनेश बुढा एक साताबाट सम्पर्क विहिन भएका छन् ।

दाई नाता पर्ने रमेश बुढाका अनुसार भारतमा ज्वालामजुरी गर्न गएकाे भाई घर आउँछु । भनेर भारतबाट हिडेकाे एक साताबाट कुनै पनि आफन्त र घर परिवारलाई फाेन गरेका छैनन् । फाेन पनि बन्द छ ।

बुढाकाे वर्ण वर्ष २३ , उचाई साढे ५ फिट , अनुहार कालाे अनुहार , अनुहारमा दाग वा डन्डिफाेर भएकाे व्यक्ति काेहि कसैले भेटाउनु वा देख्नु भएकाे छ । भने नजिककाे प्रहरी चौकी वा बेल मिडिया ०१५१९८०५५ र आफन्तकाे ९८६००३४७७२ मा सम्पर्क गरि सहयाेग गरिदिन अनुराेध गरिन्छ ।

साताकाे चर्चित
सम्बन्धित