क्रिकेट क्रेज
क्रिकेट क्रेज
    • बेल संचार

    • १ असार २०८१, शनिबार

आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’अन्तर्गत वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा शनिबार नेपाल र  दक्षिण अफ्रिकाबिचको खेल चावहिलको गणेशस्थान, फुटबल ग्राउण्डबाट ‘स्क्रिन’मा प्रत्यक्ष प्रशारण हेर्दै स्थानीय । तस्बिर : रासस

साताकाे चर्चित
सम्बन्धित