काठमाडाैं ।
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्नेसहित २० निर्णय गरेको छ।
बुधबार निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको जानकारी दिए।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय