काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पर्यटकीय जिल्ला सोलुखुम्बु पुगेका छन्।
ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बु पासाङल्हामु गाउँपालिका-२ स्थित सूर्के पुगेका हुन्।
उद्घाटन कार्यक्रम सूर्केमा आयोजना गरिएको छ।