धादिङ
नेकपा एमाले त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ५ द्वारा आयोजित वनभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम फौद बा खड्काको नेतृत्वमा रहेको कार्यसमितिको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन रविन्द्र बस्नेतले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज खेम प्रसाद लोहोनी रहेका थिए। विशेष अतिथिका रूपमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज उमेश कुमार थापा, शम्भु कुमार थापा, नेपाल सरकार भूमि आयोग अध्यक्ष हरी पन्थ, नेपाल खेलकुद महासंघ केन्द्रीय सचिवालय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज एवं नेकपा एमाले धादिङ जिल्ला सदस्य सगुन थापा मगर, नेकपा एमाले धादिङ जिल्ला सदस्य राम माया पन्थ, नेकपा एमाले जिल्ला विभाग समिति सदस्य कृष्ण खत्री, नेकपा एमाले त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष बाबु कृष्ण श्रेष्ठ, उपाध्यक्ष कमल थापा मगर, सचिव राजु राना मगर, वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद पाठक, वडा नं ४ का अध्यक्ष अर्जुन विस्कुने, वडा नं ६ का अध्यक्ष देव प्रसाद बसौंला, वडा नं ७ का अध्यक्ष कपिल अधिकारी, वडा नं ४ का उपाध्यक्ष प्रदीप सिम्खडा, वडा नं ४ का सचिव बिषु सिम्खडा लगायत वडा नं ५ का स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले सहभागीहरूबीच आपसी मित्रता, संगठनात्मक सुदृढीकरण तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको थियो। वडा नं ५ को कार्यसमिति निम्नानुसार चयन गरिएको छ:
अध्यक्ष: फोद बहादुर खड्का
सचिव: रविन्द्र बस्नेत
सह सचिव: कल्पना राना मगर
कोषाध्यक्ष: दिल बहादुर लामिछाने
सदस्यहरू: