कक्षा ११ र १२ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक
कक्षा ११ र १२ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक
    • बेल संचार

    • ८ फाल्गुन २०८१, बिहीबार

काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को २०८२ सालमा सञ्चालन गरिने साधारण तथा प्राविधिक धारतर्फका आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डले आज एक सूचना प्रकाशित गर्दै वार्षिक परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु भई जेठ १६ गतेसम्म सञ्चालन हुने जनाएको छ।

सबै परीक्षाहरू बिहान ७:०० देखि १०:०० बजेसम्म सञ्चालन हुनेछन्।

exam

साताकाे चर्चित
सम्बन्धित