काठमाडौं ।
नेपाल सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो निर्णय गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
त्यसैगरी, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा सहितका विभिन्न ११ वटा निर्णय उक्त बैठकले गरेको थियो।
यी निर्णयहरू बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरूः