Unicode
बेल संचार
काठमाडौं।
काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी भएको छ।
राजावादी समूहको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमै उक्त घरमा आगलागी भएको बताइएको छ।
हालसम्म आगो नियन्त्रणमा लिन दमकल पुगेको छैन भने घटनाको थप विवरण आउन बाँकी छ।