Unicode
बेल संचार
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयमा आगामी चैत १८ गते प्रतिनिधि सभामा सम्बोधन गर्ने तयारीमा छन्।
एमालेका मुख्य सचेतक महेश बर्तोलाले यस विषयमा जानकारी दिएका छन्।