Unicode
बेल संचार
काठमाडौँ ।
काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणबाहिर गएपछि निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति तनावपूर्ण भएको र त्यसैले निषेधाज्ञा लागू गरिएको जानकारी दिए।