राजावादी प्रदर्शन उग्र, गृहमन्त्रालयमा आकस्मिक बैठक
राजावादी प्रदर्शन उग्र, गृहमन्त्रालयमा आकस्मिक बैठक
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

गृहमन्त्री रमेश लेखक, गृहसचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहित बैठक भइरहेको छ।

गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ कि बैठकमा प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने छ, र कर्फ्यु लागू हुने सम्भावना पनि छ।

गृह मन्त्रालयका अनुसार ५ देखि १० जनाको समूह जम्मा भएर आगो लगाउँदै प्रदर्शनमा उत्रिएको देखिएको छ।

साताकाे चर्चित
सम्बन्धित