Unicode
बेल संचार
काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक बसेको हो।
बैठकका एजेन्डाबारे भने थप जानकारी आउन बाँकी छ।