काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।
शुक्रबार भएको उक्त भेटमा समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ।