साउनको अन्तिम सोमबारमा पशुपतिनाथमा भक्तजनको ठुलो भीड
साउनको अन्तिम सोमबारमा पशुपतिनाथमा भक्तजनको ठुलो भीड
    • बेल संचार

    • २६ श्रावण २०८२, सोमबार

काठमाडौंमा।

 आज साउन महिनाको अन्तिम सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठूलो भीड देखिएको छ। बिहानैदेखि व्रतालु तथा श्रद्धालुहरू भगवान् शिवको दर्शन र पूजाआजाका लागि लामो लाइनमा उभिएका छन्।

साउन महिना शिवको विशेष आराधनाको समय मानिन्छ, जसमा विशेषगरी सोमबारको दिनलाई शिवजीको बारका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ। आजको दिनलाई विशेष मान्दै देशभरका शिवमन्दिरमा समेत भक्तजनहरूको आगमन बढेको छ।

nullnullnullnull

साताकाे चर्चित
सम्बन्धित