युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट लालसिंह खड्का सम्मानित
युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट लालसिंह खड्का सम्मानित
    • बेल संचार

    • १९ भाद्र २०८२, बिहीबार

काठमाडौ ।

कम्बोडियाका सफल युवा व्यवसायी एवम् गैरआवासिय नेपाली संघ कम्बोडियाका पुर्ब अध्यक्ष लालसिंह खड्का युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन । नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंकक स्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा।

श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले समाजसेवी खड्कालाई हस्पिटालिटी क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो। बागलुङमा जन्मिएर कम्बोडियालाई आफ्नो कर्मभूमि बनाएका खड्का विगत २ दशक भन्दा बढी देखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन्।

नेपालीहरुका समस्यामा हरदम साथ दिदै एनआरएनए अभियानमा सक्रिय चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत भएका छन

साताकाे चर्चित
सम्बन्धित