राप्रपा शान्तिबाटिकामा जनदबाब कार्यक्रम, राजसंस्था र हिन्दु राज्यको माग
राप्रपा शान्तिबाटिकामा जनदबाब कार्यक्रम, राजसंस्था र हिन्दु राज्यको माग
    • बेल संचार

    • २३ मंसिर २०८२, मंगलवार

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीको प्रक्रियामा दबाब दिनका लागि काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको छ।

पार्टीले आयोजना गरेको कार्यक्रममा राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको मागसहित जनदबाब सिर्जना गर्ने उद्देश्य राखिएको थियो। राजनीतिक दल र जेनेरेसन जेड (जेनजी)बीच नवीन समझदारी निर्माण गर्न दबाब दिने क्रमका रूपमा राप्रपाले जनप्रदर्शनसँगै वृहत् सभा पनि आयोजना गरेको छ।

साताकाे चर्चित
सम्बन्धित