रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलको राजीनामा तयारी
रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलको राजीनामा तयारी
    • बेल संचार

    • ५ माघ २०८२, सोमबार

काठमाडौं ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएपछि उनले राजीनामा दिन लागेका हुन्।

राजीनामा बुझाउन मन्त्री खरेल प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्। स्रोतका अनुसार रास्वपाले उनलाई ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।

आसन्न निर्वाचनमा सहभागी हुन मन्त्री पदबाट अलग हुने निर्णय उनले लिएका हुन्।

साताकाे चर्चित
सम्बन्धित