चुनावी अभियानमा बालेन विराटनगर, समर्थकसँग प्रत्यक्ष संवाद
चुनावी अभियानमा बालेन विराटनगर, समर्थकसँग प्रत्यक्ष संवाद
    • बेल संचार

    • २१ माघ २०८२, बुधबार

विराटनगर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चुनावी अभियानका क्रममा मोरङ पुगेका छन्।

आइतबार बिहान विराटनगर पुगेका शाहले आफ्ना समर्थकसँग छलफल गरेका थिए। छलफलका क्रममा समर्थकहरूले उनलाई घेरेर चासो र उत्साह व्यक्त गरेका थिए।

झापा निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवारसमेत रहेका शाह आफ्ना उम्मेदवारको पक्षमा माहोल सिर्जना गर्न देशका विभिन्न जिल्लामा सक्रिय रूपमा दौडाहामा रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित