खोला किनारमा बादी समुदायको बस्ती
खोला किनारमा बादी समुदायको बस्ती
    • बेल संचार

    • १८ श्रावण २०८१, शुक्रबार

वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेतस्थित झुप्रा खोला किनारमा रहेको बादी समुदायको बस्ती ।

विसं २०७१ को बाढीले यो बस्ती पुरै बगाएको थियो । त्यतिबेला यहाँका समुदायले तत्काल बस्ती छोडेकाले मानवीय क्षति भने भएको थिएन । तस्बिरः रासस

साताकाे चर्चित
सम्बन्धित