सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय
सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय
    • बेल संचार

    • ४ आश्विन २०८१, शुक्रबार

काठमाडौं ।

सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित