दशैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा
दशैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा
    • बेल संचार

    • ५ आश्विन २०८१, शनिबार

काठमाडाैं ।

यस वर्ष (२०८१)को दशैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले शुक्रवार राति एक सूचना जारी गर्दै टीकाको साइतबारे जानकारी दिएको हो ।

टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको समितिले जनाएको छ ।

घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको पाइएको छ ।

null
 

 

साताकाे चर्चित
सम्बन्धित