अग्रिम टिकट खुला, बसपार्कमा बिहानैदेखि टिकट लिनेको लाइन
अग्रिम टिकट खुला, बसपार्कमा बिहानैदेखि टिकट लिनेको लाइन
    • बेल संचार

    • १२ आश्विन २०८१, शनिबार

 काठमाडौं ।

आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ ।

टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् ।

वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् ।

साताकाे चर्चित
सम्बन्धित