काठमाडाैं।
नेकपा एमालेको संसदीय दल बैठक शुरू भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरू भएको हो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो अमेरिका भ्रमणबाट फर्केपछि बसेको बैठकमा बाढी पहिरोलगायत समसामयिक विषयमा छलफल हुने छ ।
यसअघि आजै एमाले सचिवालय बैठक बसेको थियो ।