राष्ट्रपति पौडेल समक्ष निर्वाचन आयोगले बुझायो वार्षिक प्रतिवेदन
राष्ट्रपति पौडेल समक्ष निर्वाचन आयोगले बुझायो वार्षिक प्रतिवेदन
    • बेल संचार

    • २२ आश्विन २०८१, मंगलवार

काठमाडौं।

निर्वाचन आयोगले आर्थिक वर्ष २००/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् ।

प्रतिवेदनमा मतदाता अध्यावधिकको विषय, इभोटिङको विषय, निर्वाचनमा महिला सहभागिता र लैंगिक तथा समावेशीताको विषय समेटिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित